नेभिगेशन
समाज

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौ ।  रास्वपाले कोशी प्रदेश सबै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। रास्वपाले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह देखि जनजाति उम्मेदवार सरिन लामा सम्म रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवार बनेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यि हुन् कोशी प्रदेशका रास्वपाका २८ उम्मेदवार 

Ncell
Extreme Energy

ताप्लेजुङ–१  इन्जिनियर वीरेन्द्र श्रेष्ठ | 
पाँचथर–१  महेन्द्र विक्रम थाम्सुहाङ | 
इलाम–१  विमल गडाल | 
इलाम–२ गोकुल बहादुर राई | 
झापा–१  निशा डा‌गी | 
झापा–२  इन्दिरा राना मगर 
झापा–३  प्रकाश पाठक 
झापा–४  शम्भु प्रसाद ढकाल (शम्भु सुस्केरा) 
झापा–५  बालेन्द्र शाह 

संखुवासभा–१ मिंग्मा शेर्पा 
तेह्रथुम–१  सुरेन्द्र कार्की 
भोजपुर–१  रमेश प्रसाद ओझा 
धनकुटा–१  दिनेश भण्डारी 

मोरङ–१  यज्ञमणि न्यौपाने 
मोरङ–२  कृष्ण कुमार काकी 
मोरङ–३  गणेश कार्की 
मोरङ–४  सन्तोष राजवंशी 
मोरङ–५  आशा झा 
मोरङ–६  रुबिना आचार्य 

सुनसरी–१  सरिन (गोमा) तामाङ 
सुनसरी–२  लाल विक्रम 
सुनसरी–३  अशोक चौधरी 
सुनसरी–४ इन्जिनियर दीपक कुमार शाह 

सोलुखुम्बु–१  ऋषि धन राई 
खोटाङ–१  रुद्र गिरी 
ओखलढुंगा–१  विश्वराज पोखरेल 

उदयपुर–१  पारस गेलाल 
उदयपुर–२ सूर्य बहादुर तामाङ 

 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नसुध्रेका दुई पात्रः  देउवा र ओली

नसुध्रेका दुई पात्रः देउवा र ओली

ओली र देउवाले देश, जनता र आफ्ना कार्यकर्ताबाट पाउन अब बाँकी छैन । पटक पटक प्रधानमन्त्री, पटक पटक पार्टीको नेतृत्व । पार्टीका कार्यकर्ता र देशबाटै यति धेरै अवसर...
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।
कहाँ पुग्यो संविधान संशोधनको बहस ?

कहाँ पुग्यो संविधान संशोधनको बहस ?

रास्वपाले बालेनको नेतृत्वमा सरकार बनाएपछि फेरि संविधान संशोधनको मुद्दामा बहस हुन थालेको छ । बहस भइरहेको छ । सँगै आम अपेक्षा छ– अब रास्वपाले संविधान संशोधन गर्ने छ,...