नेभिगेशन
समाज

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

काठमाडाैँ । रास्वपाले काठमाडौँ उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ। काठमाडौँका १०, ललितपुरका ३ र भक्तपुरका २ क्षेत्रमा रास्वपाले आफ्नो उम्मेदवार उठाएको रास्वपाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यि हुन् रास्वपाका उपत्यकाका तीन जिल्लाका १५ प्रत्यक्षतर्फका उम्मेदवार 

Ncell
Extreme Energy

काठमाडौं | काठमाडौं–१  रञ्जु दर्शना 
काठमाडौं | काठमाडौं–२  सुनील के.सी.
काठमाडौं | काठमाडौं–३  राजु पाण्डे 
काठमाडौं | काठमाडौं–४ पुकार बम 
काठमाडौं | काठमाडौं–५  सस्मित पोखरेल 
काठमाडौं | काठमाडौं–६ शिशिर खनाल 
काठमाडौं | काठमाडौं–७ गणेश पराजुली 
काठमाडौं | काठमाडौं–८ बिराजभक्त श्रेष्ठ 
काठमाडौं | काठमाडौं–९ डोल प्रसाद अर्याल 
काठमाडौं | काठमाडौं–१० प्रदीप बिष्ट 

भक्तपुर | भक्तपुर–१ रुकेश रञ्जित 
भक्तपुर | भक्तपुर–२  राजिब खत्री 

ललितपुर | ललितपुर–१ बुद्ध रत्न महर्जन 
ललितपुर | ललितपुर–२ जगदीश खरेल 
ललितपुर | ललितपुर–३ तोशिमा कार्की 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।