नेभिगेशन
समाज

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कर्णालीका सम्पूर्ण क्षेत्रमा उम्मेदवारी उठाएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा प्रत्येक्षतर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो निर्वाचन क्षेत्रमा रास्वपाले यसपटक १२ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको हो । एक निर्वाचन क्षेत्र रहेको सल्यानमा ललितकुमार चन्द, डोल्पामा देव सिंह ऐडी, मुगुमा राजेन्द्र बहादुर शाही, जुम्लामा बिनिता कठायतलाई उम्मेदवार उठाएको छ । त्यस्तै, कालिकोटामा प्रकाश न्यौपाने, हुम्लामा तासी लाह्जोम, जाजरकोटमा राघब कार्की र पश्चिम रुकुममा मानबहादुर शाहीलाई प्रत्येक्षतर्फ उम्मेदवार उठाएको हो ।

Ncell
Extreme Energy

त्यस्तै जिल्लामा दुई–दुई निर्वाचन क्षेत्र रहेको दैलेख १ मा एनके बस्नेत र दैलेख २ मा बखतबहादुर शाहीलाई उम्मेदवार उठाएको छ भने, सुर्खेत १ मा टेकबहादुर सिंह ठकुरी र सुर्खेत २ मा रमेश सापकोटालाई उम्मेदवार उठाएको रास्वपा सचिवालयले जनाएको छ ।

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।