नेभिगेशन
समाज

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

रास्वपाले बागमति प्रदेशको ३३ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार उठाएको छ। काठमाडौँ उपत्यकाको १५ सहित ३३ क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गरेको रास्वपा सचिवालय सदस्य गणेश पराजुलीले जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमति प्रदेशमा रास्वपाबाट रवि लामिछाने चितवन तीन देखि आशिका तामाङ धादिङ १ सम्मका उम्मेदवार रहेका छन् । 
यि हुन् रास्वपा बागमती प्रदेशका ३३ प्रत्यक्षतर्फका उम्मेदवार

Ncell
Extreme Energy

दोलखा–१ इ. जगदीश खरेल 

रामेछाप- १ डा. कृष्णहरी बुढाथोकी 

सिन्धुली -१ धनेन्द्र कार्की (विजय)
सिन्धुली-२ आशिष गजुरेल 

रसुवा -रसुवा–१ बसन्त भट्ट 

धादिङ -धादिङ–१ अशिका तामाङ 
धादिङ -धादिङ–२  बोध नारायण श्रेष्ठ 

नुवाकोट - नुवाकोट–१  डा. विक्रम तिमिल्सिना 
नुवाकोट - नुवाकोट–२ डा. अच्युतम लामिछाने 

काठमाडौं ।काठमाडौं–१ रञ्जु दर्शन 
काठमाडौं | काठमाडौं–२ सुनील के.सी.
काठमाडौं | काठमाडौं–३ राजु पाण्डे 
काठमाडौं | काठमाडौं–४  पुकार बाम 
काठमाडौं | काठमाडौं–५  सस्मित पोखरेल 
काठमाडौं | काठमाडौं–६  शिशिर खनाल 
काठमाडौं | काठमाडौं–७  गणेश पराजुली 
काठमाडौं | काठमाडौं–८  बिराजभक्त श्रेष्ठ 
काठमाडौं | काठमाडौं–९  डोल प्रसाद अर्याल 
काठमाडौं | काठमाडौं–१०| प्रदीप बिष्ट 

भक्तपुर | भक्तपुर–१ रुकेश रञ्जित 
भक्तपुर | भक्तपुर–२ राजिब खत्री 

ललितपुर | ललितपुर–१  बुद्ध रत्न महर्जन 
ललितपुर | ललितपुर–२  जगदीश खरेल 
ललितपुर | ललितपुर–३ तोशिमा कार्की 

काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोक–१ मधु कुमार चौलागाईं 
काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोक–२ बदन कुमार भण्डारी 

सिन्धुपाल्चोक | सिन्धुपाल्चोक–१ भरत प्रसाद पराजुली 
सिन्धुपाल्चोक | सिन्धुपाल्चोक–२ अजय श्रेष्ठ 

मकवानपुर | मकवानपुर–१  प्रकाश गौतम 
मकवानपुर | मकवानपुर–२  प्रशान्त उप्रेती 

चितवन | चितवन–१ हरि ढकाल 
चितवन | चितवन–२ रवि लामिछाने 
चितवन | चितवन–३  सोबिता गौतम 

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।