नेभिगेशन
समाज

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

पाेखरा । रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ। मनाङको उम्मेदवार मनोनयन हुन सकेको छैन् । प्रदेशका १० जिल्लाका १८ सिटमा क कसको उम्मेदवारी प¥यो ?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तो छ सूची

Ncell
Extreme Energy

१. गोरखा–१

  • नाम: सुदन गुरुङ

२. गोरखा–२

  • नाम: कवीन्द्र बुरालकोटी

३. मनाङ–१

--

४. लमजुङ–१

  • नाम: धर्म के.सी.

५. कास्की–१

  • नाम: खडक राज पौडेल

६. कास्की–२

  • नाम: उत्तम पौडेल

७. कास्की–३

  • नाम: बिना गुरुङ

८. तनहुँ–१

  • नाम: स्वर्णिम वाग्ले

९. तनहुँ–२

  • नाम: श्रीराम न्यौपाने

१०. स्याङ्जा–१

  • नाम: धनञ्जय रेग्मी

११. स्याङ्जा–२

  • नाम: झबी लाल डुम्रे

१२. नवलपुर (नवलपरासी–बर्दघाट सुस्ता पूर्व)–१

  • नाम: राजन गौतम

१३. नवलपुर (नवलपरासी–बर्दघाट सुस्ता पूर्व)–२

  • नाम: मनीष खनाल

१४. मुस्ताङ–१

  • नाम: आदित्य थकाली

१५. म्याग्दी–१

  • नाम: युवराज रोका

१६. बाग्लुङ–१

  • नाम: सुसिल खड्का

१७. बाग्लुङ–२

  • नाम: सोम शर्मा

१८. पर्वत–१

  • नाम: सागर भुसाल

  

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

देउवा आउने मिति सरेको सर्यै, अब कहिले ?

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि परिवर्तन भएको छ । एक हप्ताको बीचमा उनी आउने मिति तीन पटक फेरिएको हो ।
डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

डडेल्धुराका १२ परिवारले ३८ वर्षपछि पाए लालपुर्जा

सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।