नेभिगेशन
समाज

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदुरपश्चिम प्रदेशका ९ जिल्लाका १६ प्रतिनिधिसभा निर्वाचनतर्फ आफ्ना १६ उम्मेदवार उठाएको छ । कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई निर्वाचन क्षेत्र र अन्य ६ जिल्लामा एक एक निर्वाचन क्षेत्र गरी सुदुरपश्चिममा प्रत्येक्षतर्फ १६ निर्वाचन क्षेत्र रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी हुन रास्वपाका उम्मेदवारको निर्वाचन क्षेत्रको सूची
कैलाली १ कोमल ज्ञावली 
कैलाली २ केपी खनाल
कैलाली ३ जगत प्रसाद जोशी
कैलाली ४ खेम राज कोइराला
कैलाली ५ आनन्द चन्द
कञ्चनपुर १ जनक सिंह धामी
कञ्चनपुर २ दिपक बोहरा
कञ्चनपुर ३ ज्ञानेन्द्र महता
अछाम १ ओम प्रकाश रावल
अछाम २ भुपदेव शाह
बाजुरा १ हेमराज थापा 
डोटी नरेन्द्र बहादुर खड्का
बझाङ शैलेश कुमार सिंह
डडेल्धुरा डा.ताराप्रसाद जोशी
बैतडी हरिमोहन भण्डारी
दार्चुला राजेन्द्र सिंह

Ncell
Extreme Energy

यि हुन् कोशी प्रदेशमा रास्वपाका २८ जना प्रत्यक्षतर्फका उम्मेदवार, बालेन देखि सरिन तामाङसम्म

काठमाडौँ उपत्याकाका १५ सिटमा रास्वपाका काे कहाँबाट उठे (सूची)

बागमती प्रदेशका ३३ सिटमा रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार, रवि देखि आशिका तामाङसम्म (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

कर्णालीका १२ निर्वाचन क्षेत्रमा यी हुन रास्वपाका १२ उम्मेदवार

यि हुन् रास्वपा सुदुरपश्चिमका १६ निर्वाचन क्षेत्रका १६ उम्मेदवार

यि हुन् लुम्बिनी प्रदेशमा रास्वपाबाट मनोनयन दर्ता गरेका २६ उम्मेदवार (सूची)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनको खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

प्रतिनिधिसभामा आज प्रस्तुत हुँदैछन् यी चार विधेयक

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । आज अपराह्न १ः०० सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ ।
आज कहाँकहाँका सडक छन् अवरूद्ध ?

आज कहाँकहाँका सडक छन् अवरूद्ध ?