सिधाकुराका लेखहरु
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले... आइतबार, भदौ २९, २०८२
एक बर्षदेखि ‘हामी नेपाल’ नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य भएको छैनः सन्दुक रुइत
कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्बन्ध नरहेको फाउन्डेसनले जनाएको छ । नागरिकलाई मूल... आइतबार, भदौ २९, २०८२
५ हजार किलो गाँजा बरामद
सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको २१ जनाको टोलीले दुई ट्रकबाट गाँजा फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी)... आइतबार, भदौ २९, २०८२
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो
भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । आइतबार, भदौ २९, २०८२
सर्वोच्च परिसरमा टेन्ट टाँगेर सेवा सुरु (तस्बिरहरु)
सर्वोच्च अदालतले टेन्ट टाँगेर सेवा सुरु गरेको छ । जेनजी आन्दोलनको क्रममा सर्वोच्चमा आगजनी भएपछि बस्न लायक छैन । अदालत भित्रका सामग्रीहरु... आइतबार, भदौ २९, २०८२
सरकारी भवन जलाउने कार्य नियोजित षड्यन्त्र हो कि भन्ने लागेको छः प्रधानमन्त्री कार्की
उनले भनिन्, “नेपाली नै भएर यो काम गरेको हो भने लाज लाग्नुपर्ने हो । यस्तो घटना नेपालमा पहिलो पटक भएको हो ।... आइतबार, भदौ २९, २०८२
७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका... आइतबार, भदौ २९, २०८२
जेनजी प्रदर्शनका क्रममा ७२ जनाको मृत्यु, १९१ जनाको उपचार हुँदै
उनका अनुसार उक्त प्रदर्शनका क्रममा ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् । उनीहरुको अहिले बिभिन्न... आइतबार, भदौ २९, २०८२
सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण, जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिने
पलभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण (तस्बिरहरु)
उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन्... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता
नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उनले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो... आइतबार, भदौ २९, २०८२
प्रतितोला २ लाख १५ हजार १०० मा कारोबार हुँदै सुन
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजार १०० र प्रतितोला चाँदीको मोल रु दुई... आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद् विस्तारको तयार
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन् । शुक्रबार राति प्रधानमन्त्री नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ... आइतबार, भदौ २९, २०८२