सिधाकुराका लेखहरु

देशभरका ७ राजमार्ग वर्षाका कारण अवरुद्ध
अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको... बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरु छलफलमा
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका... बिहीबार, साउन १५, २०८२
रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’
उनले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गरेका थिए र १० प्रतिशत अन्तरिम आधारभूत दर... बिहीबार, साउन १५, २०८२
एउटै किसानले फलाउँछन् दैनिक ५०० केजी बोडी, वार्षिक एक करोड मुनाफा
धान, तरकारी र फलफूलखेतीबाट वार्षिक एक करोड मुनाफा हुने खनालको दाबी छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । मैले मात्र... बिहीबार, साउन १५, २०८२
आर्थिक अभावमा जोङलुङ गुम्बा पुनर्निर्माण अधुरै
प्राप्त रकमबाट काम थालिएको जानकारी दिँदै सामाजिक अभियन्ता शेर्पाले हाल रकम अभावमा काम रोकिएको बताए । गुम्बाको प्लास्टर, भुइँ सिँगार, सिलिङलगायत संरचना... बिहीबार, साउन १५, २०८२
२८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको विरोधमा लिङ्खिमबासी आन्दोलीत, तत्काल रोक्न माग
अपर तमोर प्रभावित संघर्ष समितिका सल्लाहकार समेत रहेको स्थानीय श्री लिङ्खिमका अनुसार आयोजना निमार्ण रोक्न माग गर्नुको पाँच मुख्य कारण छन् । बिहीबार, साउन १५, २०८२
राप्ती नदीमा १३३ गोही छाडियो
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सहित २०९० गोही प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडीएको छ । त्यसमध्ये... बिहीबार, साउन १५, २०८२
‘मैले तयार गरेको गीतहरु आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ ?’ : गायक अनिल सिंह
“मैले तयार गरेको अडियोहरू म आफैँले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएको... बिहीबार, साउन १५, २०८२
मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु
एनपीएलको पहिलो संस्करण, सोको आर्थिक विवरण पेस हुने बताइएकाे छ । पहिलो संस्करणको हिसाव पारदर्शी नभएको भन्दै असन्तुष्ट पक्षले हिसाब अनुमोदन नगर्ने... बिहीबार, साउन १५, २०८२
स्वास्थ्य समस्याका कारण वाग्मतीका प्रदेश प्रमुख काठमाडौँ लागेपछि मन्त्रीहरुको शपथ स्थगित
उनको स्वास्थ्यमा अचानक समस्या आएकाले आज अपराह्नका निम्ति निर्धारित नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम स्थगन भएको हो । बिहीबार, साउन १५, २०८२
कालीगण्डकी सडक अवरुद्ध
सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए । पहिरो... बिहीबार, साउन १५, २०८२-1745816633.jpg)
हुम्लामा अज्ञात रोग फैलियाे, मर्न थाले पशुवस्तु
ज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ । बिहीबार, साउन १५, २०८२
आज पाँच संसदीय समितिका बैठक बस्दै
बिहान ११ बजेर ३० मिनेटमा बस्ने सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे... बिहीबार, साउन १५, २०८२
यस्तो छ आजको मौसम पूर्वानुमान
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा... बिहीबार, साउन १५, २०८२