सिधाकुराका लेखहरु
जीप सडकबाट २०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते... सोमबार, भदौ १, २०८३
रास्वपाले आज क्यान्डिडेट क्लब घोषणा गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज क्यान्डिडेट क्लब घोषणा गर्ने भएको छ। सोमबार, भदौ १, २०८३
स–साना नदीको बहाव बढ्ने, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। सोमबार, भदौ १, २०८३
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
सोमबार, भदौ १, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
उनको आइतबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारले बताएको छ । शव श्रद्धाञ्जलिका लागि भोलि नेपाल भाषा मंकाः खलः मा राखिने... सोमबार, भदौ १, २०८३
कुटपिट गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सोमबार, भदौ १, २०८३
नापजाँचको ११ वर्षपछि धनुषाका ११० परिवारलाई लालपुर्जा
नापी कार्यालय धनुषाले नापजाँच भएको करिब एघार वर्षपछि मिथिला नगरपालिका–४ का ११० परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ । सोमबार, भदौ १, २०८३
शिक्षा ऐन संशोधनका लागि सातै प्रदेशमा संवाद
शिक्षा ऐन तथा नियमावली संशोधनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा सरोकारवालासँग संवाद सुरु गरेको छ। सोमबार, भदौ १, २०८३
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
बिहान ३ बजे उठेर कोशीटप्पु जाने, जङ्गलबाट निगुरो खोजेर ल्याउने र भन्टाबारीमा व्यापारीलाई बिक्री गर्ने । सुनसरीको कोशी गाउँपालिका–८ भन्टाबारीका स्थानीयको दिनचर्या... सोमबार, भदौ १, २०८३
ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको निधन
बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ... सोमबार, भदौ १, २०८३
५०० किलोवाटबाट सुरु भएको नेपालको विद्युत् यात्रा (तस्बिरकथा)
नेपालमा विद्युत् उत्पादन सुरु भएको एक शताब्दीभन्दा बढी भइसक्दा देशको विद्युत् उत्पादन क्षमता हजारौँ मेगावाट पुगेको छ। तर नेपालको आधुनिक ऊर्जा यात्राको... सोमबार, भदौ १, २०८३
घरघरमा नागको पूजा गर्दै मनाइँदै नागपञ्चमी (तस्बिरहरू)
नागपञ्चमी पर्व आज देशभर नागको तस्बिर घरको मूलढोकामाथि टाँसी पूजा तथा आराधना गरेर मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको... सोमबार, भदौ १, २०८३
जाजरकोटका पहिरो प्रभावितका लागि कर्णाली सरकारले ल्यायो राहत प्याकेज
कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सोमबार, भदौ १, २०८३