सिधाकुराका लेखहरु
कांग्रेसले पर सार्यो महाधिवेशन तालिका
नेपाली कांग्रेसले १५ औं महाधिवेशनको कार्यतालिका धकेलेको छ । यसअघि भदौ २ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । सोमबार, भदौ १, २०८३
कसकसले जिते १ लाख ३३ हजार ३३४ ? यी हुन् कुपन नम्बर
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत दोस्रोपटकका बिजेता सार्वजनिक गरेको छ । सोमबार, भदौ १, २०८३
३५० रुपैयाँको सामान किन्दा १० लाखको उपहार
गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट जम्मा ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले यसपटकको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्। सोमबार, भदौ १, २०८३
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
सोमबार, भदौ १, २०८३
सरकार र वैदेशिक रोजगार व्यवसायी संघबीच के भयो सहमति ?
युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति भएपछि व्यवसायीले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम स्थगित भएका छन्। सोमबार, भदौ १, २०८३
सांसदले उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सभामुख डोलप्रसाद अर्यालले सांसद गोपाल शर्मा र आशिका तामाङले प्रतिनिधिसभामा उठाएका विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार, भदौ १, २०८३
कस्तो छ पूर्वाधार विकासमन्त्री सुनील लम्सालको स्वास्थ्यावस्था ?
उच्च ज्वरोका कारण बिरामी परेका पूर्वाधार विकासमन्त्री सुनील लम्साल हाल स्वास्थ्यलाभ गरिरहेका छन्। सोमबार, भदौ १, २०८३
विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकार गम्भीर नभएको भन्दै आशिकाको आक्रोश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छन्। सोमबार, भदौ १, २०८३
भारतीय सेनाध्यक्ष नेपाली सेनाको मानार्थ महारथी तस्बिरहरू)
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन् । सोमबार, भदौ १, २०८३
संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोजिने बताएका छन् । सोमबार, भदौ १, २०८३
कोशीमा प्रचण्डका ज्वाइँ मन्त्री बन्दै
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य कोशी प्रदेशको भौतिक पूर्वाधारमन्त्री बन्ने भएका छन्। सोमबार, भदौ १, २०८३
बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएका छन्। सोमबार, भदौ १, २०८३
वायु सेवा निगमका दुई कर्मचारी किन परे पक्राउ ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमका दुई कर्मचारी विदेशी मुद्रासहित पक्राउ परेका छन्। सोमबार, भदौ १, २०८३