सिधाकुराका लेखहरु
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका... सोमबार, साउन २५, २०८३
डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग
दुग्ध विकास संस्थापनको बक्यौता घटेकोबारे नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्त गरेको धारणाको सत्यतथ्य बताइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेका छन्... सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल
नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन्... सोमबार, साउन २५, २०८३
मानव बेचबिखन र जबरजस्ती करणीका फरार प्रतिवादी कतारबाट पक्राउ
मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका एक प्रतिवादीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सोमबार, साउन २५, २०८३
सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफल सुरु भएको छ। सोमबार, साउन २५, २०८३
यलुङ रि हिमालमा बेपत्ता ५ जनाको ९ महिनापछि शव भेटियो
गत कार्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए। त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको... सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनलाई मोदीले पठाएको शुभकामना सन्देश हस्तान्तरण
भेटपछि भारतीय राजदूत श्रीवास्तवले द्विपक्षीय हितका विषयमा छलफल भएको उल्लेख गर्दै लेखेका छन्,‘भारत र नेपालबीचको मजबुत एवं बहुआयामिक साझेदारीलाई अझ सुदृढ बनाउने... सोमबार, साउन २५, २०८३
देशभर वर्षा जारी, मधेशमा अझै सुख्खा
मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । तर मधेशका केही क्षेत्रमा भने पर्याप्त पानी पर्न नसक्दा सुख्खा अवस्था कायमै... सोमबार, साउन २५, २०८३
अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् । सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री शाह र भारतीय राजदूतबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी?
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् । सोमबार, साउन २५, २०८३
गुह्येश्वरीमा हुन्छ दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन
गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गर्दै आएको छ । सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सोमबार, साउन २५, २०८३
सुनको मूल्यमा सामान्य गिरावट
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । सोमबार, साउन २५, २०८३
मल अभाव भएको भन्दै प्रचण्डले गराए सरकारको ध्यानाकर्षण
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ सकिँदासमेत मधेशसहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण... सोमबार, साउन २५, २०८३