नेभिगेशन
मुख्य समाचार

डिडिसीको बक्यौताबारे गगन थापाले बोलेका कुराको सत्यता बताइदिन सुशान्त वैदिकले गरे सरकारसँग माग

काठमाडौं । दुग्ध विकास संस्थापनको बक्यौता घटेकोबारे नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्त गरेको धारणाको सत्यतथ्य बताइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले माग गरेका छन् ।

रास्वपा सांसद सुशान्त वैदिकले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै डिडिसीको ७२ करोडको वक्यौता ३५ करोडमा झरेकोबारे सभापति थापाले गरेको टिप्पणीप्रति सरकारको धारणा माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले डिडिसीको ७२ करोडको बक्यौता ३५ करोडमा झर्‍यो भनेको कमाएर होइन यो अर्थमन्त्रालयले पैसा दिएर भएको हो भन्ने कुरामा के कति सत्यता छ? नेपाल सरकारलाई प्रष्ट पारिदिन आग्रह गर्छु,’ उनले भनेका थिए ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत झाङको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूत झाङको शिष्टाचार भेट

प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

प्रधानमन्त्री, मन्त्रीहरूलाई संसदमा टि–सर्ट लगाएर आउन रोक लगाइयोस्– एमाले सांसद पोखरेल

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले संसद्को गरिमा कायम गर्न सांसद तथा प्रधानमन्त्री–मन्त्रीका लागि संसदीय पोसाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न माग गरेका छन् ।

भर्खरै