सिधाकुराका लेखहरु
यस्तो छ नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङको बाँध र पोखरी
दक्षिणकाली नगरपालिका–३, सोखेलमा रहेको नेपालको पहिलो जलविद्युत् आयोजना चन्द्रज्योति जलविद्युत् आयोजना (फर्पिङ) को बाँध र पोखरी अहिले पनि नेपालको जलविद्युत् इतिहासको महत्त्वपूर्ण... आइतबार, साउन २४, २०८३
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह
नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यासको आयात बढिरहेकाले बजारमा ग्यासको अभाव नहुने जनाएको छ। संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी... आइतबार, साउन २४, २०८३
सुनकोशीमा भेटिएको शव तिलकुमारी पराजुलीको भएको पुष्टि, श्रीमान् अझै बेपत्ता
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली–ओखलढुङ्गा सीमास्थित सुनकोशी नदीमा फेला परेको छ । आइतबार, साउन २४, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्ति जारी गरेर भुइँमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम... आइतबार, साउन २४, २०८३
सानेपाबाट गगनको जवाफ– कसैले तर्साएर म तर्सिन्नँ
बैठकलाई सम्बोधन गर्दै उनले भने– ‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्नँ। दबाएर म दबिन्नँ। फकाएर फकिन्नँ। विधानको सीमा... आइतबार, साउन २४, २०८३
सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो। आइतबार, साउन २४, २०८३
ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?
नेकपा एमालेभित्रको शक्ति संघर्षले फेरि नयाँ आकार लिन थालेको नेताहरूले बताएका छन् । आइतबार, साउन २४, २०८३
शिक्षा मन्त्री सस्मित पोखरेलको रिपोर्ट कार्ड, यी हुन् उनको नेतृत्वमा भएका मुख्य पाँच कामहरु
शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि थाती रहेका शिक्षा र खेलकुद क्षेत्रका विवाद, माग र नीतिगत समस्यालाई वार्ता तथा संवादमार्फत समाधान गर्ने... आइतबार, साउन २४, २०८३
सुनको मूल्य तोलामा चार हजार ८ सयले वृद्धि
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आइतबार, साउन २४, २०८३
राज्यको निर्णायक तहमा आदिवासीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । आइतबार, साउन २४, २०८३
विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुँदैन : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो नहुने बताएका छन् । आइतबार, साउन २४, २०८३
जेएनको स्वास्थ्य बुझ्न वीर अस्पताल पुगे एमाले महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्... आइतबार, साउन २४, २०८३
ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा गृहमन्त्रीले खटाए सादा पोसाकका प्रहरी
खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन... आइतबार, साउन २४, २०८३
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आइतबार, साउन २४, २०८३