नेभिगेशन
समाज

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।

बैठकमा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ। पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ। यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि छलफल हुने बताइएको छ। पछिल्लो समयमा तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा तथा सरकारका १०० दिन र प्रमुख प्रतिपक्षीय भूमिकाका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति र भ्रातृ संघहरूको विधान सम्बन्धमा पनि छलफल हुने महामन्त्री प्रदीप पौडेलले बताए ।  तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी 

Ncell
Extreme Energy

Congress-central-comitee-meeting_NPL-(13)-1786270026.jpeg

Congress-central-comitee-meeting_NPL-(11)-1786270026.jpeg

Congress-central-comitee-meeting_NPL-(10)-1786270026.jpeg

Congress-central-comitee-meeting_NPL-(8)-1786270026.jpeg

Congress-central-comitee-meeting_NPL-(2)-1786270025.jpeg

Congress-central-comitee-meeting_NPL-(3)-1786270025.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

तास खेलिरहेको ठाउँमा प्रहरी पुगेपछि चल्यो भागदौड, एक जनाको मृत्यु

विराटनगरमा तास खेलिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि भएको भागाभागका क्रममा घाइते भएका एक जनाको हिरासतमै मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।
असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

असोज १७ गतेदेखि तीन दिनसम्म भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको खबर भ्रामक रहेको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।
अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

अनुशासनविपरीत गतिविधि गर्ने नेता–कार्यकर्तामाथि अब कडा कारबाही हुन्छ–ओली

पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै ओलीले त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’ को संज्ञा दिए। केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब त्यस्तो नहुने उनले बताए।
बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

बाढीले कानाबगरका ३१ घर बगायो (तस्बिरकथा)

गत आइतबार निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका–४ कानाबगरका ३१ घर बगाएको छ।