नेभिगेशन
नेताका कुरा

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

दिउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनबारे छलफल हुनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै इतर समूहले गरिरहेका गतिविधिको पनि समीक्षा हुने बताइएको छ । 

Ncell
Extreme Energy

इतर समूहले साउन २९ मा राष्ट्रिय भेला बोलाएका बेला कांग्रेसको केन्द्रीय समिति बस्न लागेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सोमबार छलफल गर्दैछन् ।
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको ४५ मिनेट भेट, के भयो कुराकानी?

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको ४५ मिनेट भेट, के भयो कुराकानी?

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार ४५ मिनेट भेटवार्ता गरेका छन् ।
गुह्येश्वरीमा हुन्छ दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा हुन्छ दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गर्दै आएको छ ।
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।