सिधाकुराका लेखहरु
पूर्वका यी पाँच जिल्लामा शनिबार १२ घण्टा हुँदैन विजुली
झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म... शुक्रबार, साउन २२, २०८३
ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो भन्दै सांसद यादवको प्रश्न, जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन
धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सारिएको विषयमा सदनलाई जानकारी गराउन सभामुख डोलप्रसाद अर्याल (डिपी)ले सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार, साउन २२, २०८३
५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले ५८ वर्षपछि आफ्नो जग्गाको लालपुर्जा पाएका छन् । शुक्रबार, साउन २२, २०८३
जसलाई बचाउन वीरका डाक्टरले चन्दा उठाए
वीर अस्पतालको नयाँ भवनको तेस्रो तलामा बिरामीको चाप छ। कोही बेड नपाएर तनावमा छन्, कोही दुखाइले छटपटाइरहेका छन्। कोही बिरामी भेट्न आएका... शुक्रबार, साउन २२, २०८३
‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’: शिशिर खनाल
परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार चीन र दक्षिण एसियाबीच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्नसक्ने बताउँदै परराष्ट्रमन्त्री... शुक्रबार, साउन २२, २०८३
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य
अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु... शुक्रबार, साउन २२, २०८३
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको... शुक्रबार, साउन २२, २०८३
कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको... शुक्रबार, साउन २२, २०८३
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ । शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान खरिद गरेर १० लाख जित्ने कञ्चनपुरको पुनर्वासका, नाम पहिचान हुन बाँकी
शुक्रबार, साउन २२, २०८३
करदाता प्रोत्साहन उपहारको नतिजा सार्वजनिक, १५ जनाले जिते १ लाख ३३ हजार ३३४ रुपैयाँ
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको उपहार योजनाका विजेताको घोषणा गरेको छ। शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको खरिदमा १० लाख रुपैयाँ जिते यी उपभोक्ताले
शुक्रबार, साउन २२, २०८३
पुस्तान्तरण हुँदै आएको मानसिक आघातको चक्र तोड्न एआई स्टार्टअप निर्माण गर्दै तीन नेपाली
तीन युवा नेपाली उद्यमीले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको भावनात्मक तथा मानसिक आघात (जेनेरेशनल ट्रमा) को चक्र तोड्न सहयोग गर्ने उद्देश्यसहित कृत्रिम बुद्धिमत्ता... शुक्रबार, साउन २२, २०८३
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो भएको छ । शुक्रबार, साउन २२, २०८३