सिधाकुराका लेखहरु
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास... शनिबार, साउन १६, २०८३
गोलबजारमा गोली लागि मृत्यु भएका यादव परिवार र सरकारबीच सात बुँदे सहमति
शनिबार, साउन १६, २०८३
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । शनिबार, साउन १६, २०८३
किन पक्राउ परे दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी ?
शनिबार, साउन १६, २०८३
पहिरो र बाढीका कारण कुनकुन राजमार्ग छन् अवरुद्ध ?
शनिबार, साउन १६, २०८३
सरकार र लघुवित्त पीडितबीच ५ बुँदे सहमति
सरकारसँग सहमति भएसँगै लघुवित्त पीडितले अनसन तोड्ने भएका छन् । शुक्रबार, साउन १५, २०८३
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त र आयुक्तसहितको आयोगको बैठकले के गर्यो निर्णय?
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद बहाली गर्दै बसेको आयोगको बैठकले संसदमा पेस हुने क्रममा... शुक्रबार, साउन १५, २०८३
सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरुको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो । शुक्रबार, साउन १५, २०८३
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल
राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए । शुक्रबार, साउन १५, २०८३
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?
आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ । शुक्रबार, साउन १५, २०८३
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण
राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ... शुक्रबार, साउन १५, २०८३
सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै ८ जना पक्राउ
सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । शुक्रबार, साउन १५, २०८३
सुकुम्बासी बस्तीका बालबालिकाको शिक्षामा कुनै कमी हुन दिँदैनौँ : शिक्षा तथा खेलकुदमन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । शुक्रबार, साउन १५, २०८३
प्रधानमन्त्री बालेन र मधेशका सांसदबीच के भयो छलफल ?
प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन... शुक्रबार, साउन १५, २०८३