नेभिगेशन
समाज

सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

विराटनगर । सुनसरीमा साउन १० मा प्रहरीको गोली लागि मृत्यु भएका दुई जनाको शव अस्पतालबाट निकालिएको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरूको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोली लागेर ओमप्रकाशको घटनास्थलमै र गम्भीर घाइते जयप्रकाशको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो । उनीहरूको शव कप्तानगञ्जस्थित घर लैजाने र त्यसपछि अन्त्येष्टि गर्ने तयारी छ ।

Ncell
Extreme Energy

बिहीबार राति गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सरकार र मृतक परिवारबीच सहमति भएपछि परिवारले शव बुझेको हो । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Dead-Body-Kaptangunj_sidhakura-(7)-1785502474.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(8)-1785502474.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(3)-1785502472.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(4)-1785502473.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(5)-1785502473.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(6)-1785502473.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(2)-1785502472.jpeg

Dead-Body-Kaptangunj_sidhakura-(1)-1785502472.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...