नेभिगेशन
मुख्य समाचार

सामाजिक सद्भावमा खलल पुर्‍याएको भन्दै ८ जना पक्राउ

काठमाडौं । सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले सिराहाबाट ५, धनुषाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुनसरी, सिराहा, धनुषालगायत जिल्लामा समाजिक सद्भाव बिथोल्न खोज्नेलाई निगरानीमा राखिएको प्रहरीले बताएको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

सुनसरी घटनाका मृतकको शव परिवारले बुझे, आजै अन्त्येष्टि गर्ने तयारी

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव शुक्रबार साँझ परिवारले बुझेको छ । उनीहरुको शव विराटनगरस्थित कोशी अस्पतालमा थियो ।
शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

शीतलनिवासमा रामचन्द्र, रामवरण र परमानन्दको छलफल

राष्ट्रपति यादवले सोही विषयमा हिजो साँझ प्रधानमन्त्री बालेन शाहसँग छलफल गरेका थिए ।
आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज कहाँ कहाँ छ कर्फ्यु र निषेधाज्ञा ?

आज चार जिल्लाका विभिन्न ठाउँमा कर्फ्यु लागिरहेको छ भने एक जिल्लामा निषेधाज्ञा छ ।
तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

तराई–मधेस तनावबारे निष्पक्ष छानबिन गर्न राप्रपाले गरायो सरकारको ध्यानाकर्षण

राप्रपाले तराई–मधेसमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरका रेखदेखकर्ताको रहस्यमय हत्याको कडा निन्दा गरेको छ । प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान...