नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिर)

पोखराको हरिचोक–याम्दी सडक चार लेनमा विस्तार (तस्बिर)

मोतिदान कन्स्ट्रक्सन सेवा प्रा.लि.ले ०७९ साउन १४ मा ४८ करोड रुपैयाँमा यो सडकखण्ड स्तरोन्नतिको ठेक्का पाएको थियो । दुई वर्षमा सक्ने गरी...
आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टीले आफन्त र नातेदारलाई स्वकीय सचिव नियुक्त नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री बालेनले निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग किन गर्दैछन् छलफल ?

प्रधानमन्त्री बालेनले निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग किन गर्दैछन् छलफल ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दैछन् ।
ऊर्जामा फड्को : नेपालले बिजुली बेचेरै कमायो १९ अर्ब रुपैयाँ

ऊर्जामा फड्को : नेपालले बिजुली बेचेरै कमायो १९ अर्ब रुपैयाँ

एक समय १८ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएको नेपालले गएको आर्थिक वर्षमा बिजुली बेचेरै करिब १९ करोड रुपैयाँ कमाएको छ ।
यी २८ जिल्लामा छ आज मध्यम बाढीको जोखिम

यी २८ जिल्लामा छ आज मध्यम बाढीको जोखिम

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको...
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन पूर्वाधार मन्त्रालयले माग्यो सुझाव

हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन पूर्वाधार मन्त्रालयले माग्यो सुझाव

सरकारले हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने उद्देश्यका साथ सुझाव माग गरेको...
नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद इन्दिरा रानामगर

नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद इन्दिरा रानामगर

झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ ।
दूरसञ्चार प्राधिकरणले बन्द गरायो अनलाइन बेटिङका साइट

दूरसञ्चार प्राधिकरणले बन्द गरायो अनलाइन बेटिङका साइट

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ ।
रास्वपा सभापति रबि लामिछाने एक महिनापछि चीन भ्रमणमा जाने, उच्चस्तरीय भेटवार्ताको तयारी

रास्वपा सभापति रबि लामिछाने एक महिनापछि चीन भ्रमणमा जाने, उच्चस्तरीय भेटवार्ताको तयारी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उत्तरी छिमेकी चीनको भ्रमणमा जाने तयारीमा जुटेका छन् ।
राष्ट्रिय सभाका तीनवटा संसदीय समितिको बैठक बस्दै

राष्ट्रिय सभाका तीनवटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ ।
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, ९ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध

अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।