सिधाकुराका लेखहरु
लेक लागेर तिर्थालुको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए... सोमबार, कात्तिक १०, २०८२
चिकित्सकको लापरवाहीले गर्भवतीको मृत्यु भएको भन्दै आफन्तद्वारा अस्पताल तोडफोड
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले सोमबार अस्पतालमा तोडफोड गरेका हुन् । मृतकका आफन्तले अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप... सोमबार, कात्तिक १०, २०८२
संविधानको रक्षार्थ समर्पित हुन कांग्रेस कार्यवाहक सभापति खड्काको आग्रह
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा उनले नेपाल इतिहासकै... सोमबार, कात्तिक १०, २०८२
रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’–ट्रम्प
राष्ट्रपति ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “राष्ट्रपति पुटिनले अहिले युद्ध (युक्रेनमा) अन्त्य गर्नुपर्छ । यो युद्ध एक हप्ताभित्र सकिनुपर्ने... सोमबार, कात्तिक १०, २०८२
छठीपुजाका लागि राष्ट्रपति पौडेल गौरीघाटमा
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा अर्चना गरेका हुन ।... सोमबार, कात्तिक १०, २०८२
छठ मनाउन राष्ट्रपति पौडेल पत्नी सहित गौरीघाटमा(तस्बिहरु)
छठ पर्वका अवसरमा सोमबार सार्वजनिक विदा समेत दिइएको छ । सोमबार, कात्तिक १०, २०८२
मोटरेबल पुल अलपत्र हुँदा अस्थायी पुलबाट यातायात सञ्चालन
मालिका–५ र धवलागिरि–७ को सिमानामा पर्ने फेदीस्थित दाङखोलामा ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण सुरु नभएको हो । करिब १८... सोमबार, कात्तिक १०, २०८२
तस्बिरमा जनकपुरधामको छठीघाट
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै... सोमबार, कात्तिक १०, २०८२
कञ्चनपुर कारागारबाट निस्कीएका तीन सय ८८ कैदीबन्दी फिर्ता
कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन् । फरारमध्ये १७ महिला... सोमबार, कात्तिक १०, २०८२
किष्ट अस्पताल तनाबग्रस्त, मृतकका आफन्त र प्रहरीबिच झडप(तस्बिरहरु)
गर्भवती महिलाको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा तनाव उत्पन्न भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले... सोमबार, कात्तिक १०, २०८२
गर्भवती महिलाको मृत्युपछि किष्ट अस्पताल तनाबग्रस्त(तस्बिरहरु)
प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठूलो संख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरु भेला भएका छन् । घटना कार्तिक ७ गतेको... सोमबार, कात्तिक १०, २०८२
प्रतितोला दुई हजारले घट्यो सुनको मूल्य
आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ... सोमबार, कात्तिक १०, २०८२
यस याममा ३०० विदेशी पर्यटकद्वारा कञ्चनजङ्घा हिमाल क्षेत्र भ्रमण
गतसाता चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमालको सफल आरोहण गरेको थिए । विश्वको ३२औँं अग्लो र नेपालको १५औँ अग्लो... सोमबार, कात्तिक १०, २०८२
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन् ‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’
म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको सङ्ख्या दैनिक पाँच सय जना... सोमबार, कात्तिक १०, २०८२