नेभिगेशन
समाज

रमेश प्रसाईं- पहिले केन्द्रीय सदस्य, पछि सहमहामन्त्रीको उम्मेदवार

चितवन । रास्वपा सहप्रवक्ता एवम् सांसद रमेश प्रसाईंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

महाधिवेशनस्थल भरतपुरस्थित मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रखर वक्ताका रुपमा परिचित प्रसाईं स्थापनाकालदेखि नै रास्वपामा सक्रिय छन् । 

Ncell
Extreme Energy

'मेरो उम्मेदवारी पहिले केन्द्रीय सदस्यमा रहन्छ', उनले भने 'दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने छु ।'

रास्वपा महाधिवेशन अन्तर्गत बन्दसत्र सन्चालनमा भइरहेको ढिलाइबारे नेता प्रसाईंले पहिलो पटक यति ठूलो महाधिवेशन आयोजना गर्दा केही त्रुटि भएको र यसलाई सामान्य रुपमा लिुनपर्ने उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...