नेभिगेशन
समाज

रास्वपाका उम्मेदवार आकांक्षीलाई ७ बुँदे निर्देशन– उम्मेदवार क्लबमा आबद्ध हुनु उम्मेदवारी सुनिश्चितता होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार क्लब (क्याण्डिडेट क्लब)मा आबद्ध हुनु वा उम्मेदवार बन्न आवेदन दिनुलाई उम्मेदवारी सुनिश्चित भएको नमानिने भन्दै इच्छुक उम्मेदवारका नाममा सात बुँदे निर्देशन जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन आयोगले आज ‘निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागी सबैका लागि’ ७ बुँदे निर्देशन जारी गरेको हो । 

Marvel
Extreme Energy

आयोग प्रमुख भुवन केसीले जारी गरेको निर्देशनमा उम्मेदवार क्लबमा आबद्ध भएकै आधारमा आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार नगर्न भनिएको छ । 

यस्तो छ निर्वाचन आयोगको निर्देशन 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

अनुमति नलिई निषेधित क्षेत्रमा पदयात्रा गराउने ट्राभल्स एजेन्सीलाई ५० हजार जरिवाना

निषेधित क्षेत्रमा आवश्यक अनुमति नलिई चार मेक्सिकन नागरिकलाई पदयात्रा गराएको भन्दै अध्यागमन विभागले एक ट्राभल्स एजेन्सीसहित चार विदेशी नागरिकलाई कारबाही गरेको छ।
रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

रविले सम्झाए कांग्रेस र कम्युनिस्टको संघर्ष, भने– निष्ठामा अडिन नसक्ने राजनीतिमा नलागे हुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई एउटा चुनावको नतिजा मात्र नहेरी निष्ठाको राजनीति गर्न आग्रह गरेका छन्। वडा सदस्य र वडाध्यक्ष बन्ने आकांक्षी कम...

भर्खरै