नेभिगेशन
समाज

बन्दसत्र सुरु गर्दै रविले भने– केन्द्रीय समिति छान्दा विवेक प्रयोग गर्नुस्

चितवन । रास्वपा सभापति रवि लामिछानेले कुनै पनि नेताको पछि नलागी केन्द्रीय समिति चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

भरतपुरस्थित प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु गर्दै सभापति लामिछानेले रास्वपामा कुनै गुट, उपगुट नरहेको स्पष्ट पारे । ‘यहाँ कुनै गुटउपगुट छैन, विवेक प्रयोग गरेर केन्द्रीय समिति चयन गर्नुस्, यसलाई भोट दिनु, उसलाई नदिनु भनेर यहाँ कसैले भन्दैन’ उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले केन्द्रीय समितिमा जसले जिते पनि घण्टीबाहकले  जित्छ भन्ने विश्वास आफूलाई रहेको बताउँदै यस्तै विश्वास राख्न सबै प्रतिनिधिलाई आग्रह गरे ।

Ncell
Extreme Energy

‘केन्द्रीय समितिमा जाने मानिस विवेकपूर्ण रूपमा छनोट गरौं, गलत प्रवृत्तिको सानो बीउ रोपिन्छ कि भन्ने चिन्ता छ मलाई,’ उनले भने ।

रविको सम्बोधन गर्दै सञ्चारकर्मीहरुलाई बन्दसत्रको हलबाट बाहिर निकालिएको छ । बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन पेश हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।