नेभिगेशन
समाज

रास्वपाका पार्टी सदस्य ५ लाख २३ हजार ४६५

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टी सदस्य ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।

चितवनमा जारी महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्दै पार्टी सदस्यबारे जानकारी गराएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले कुल सदस्यमध्ये प्रदेशमा सबैभन्दा धेरै मधेश र कम कर्णाली प्रदेशमा रहेको उल्लेख छ। उनका अनुसार कोशीमा ७३ हजार ३५५, मधेशमा १ लाख २१ हजार ८९९, बागमतीमा १ लाख ७ हजार ३२०, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२ र कर्णालीमा २९ हजार ३२५ सदस्य रहेका छन्।

Ncell
Extreme Energy

अहिलेसम्म ६४ जिल्ला, ६०९ पालिका र ४३६३ वडाको अधिवेशन सम्पन्न भएको र हुन बाँकी रहेकामा तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।