नेभिगेशन
समाज

प्रधानमन्त्री बालेन पनि पुगे बन्दसत्रमा

चितवन । प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन शाह पार्टीको प्रथम महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा सहभागी भएका छन् ।

बन्दसत्र सुरु भएको करिव ३ घण्टापछि प्रधानमन्त्री बालेन आफैं गाडी हाँकेर बन्दसत्र स्थल पुगेका थिए । चितवनमा उनले बा ३४ च ८३६८ नम्बरको रातो प्लेटको गाडी चढिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री बालेन बन्दसत्र हलमा प्रवेश गर्दा सहभागीहरु उठेर ताली बजाउँदै स्वागत गरेका थिए ।

Ncell
Extreme Energy

त्यसअघि सभापति रवि लामिछानेले बन्दसत्र सुरु गराएका थिए । अहिले बन्दसत्रमा विभिन्न प्रतिवेदन पेश भइरहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।