नेभिगेशन
समाज

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

काठमाडौँ । नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब १४ सय विदेशी विद्यार्थीहरू अध्ययनरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालमा अध्ययनका लागि आउने अधिकांश विदेशी विद्यार्थीहरूको आकर्षण मेडिकल शिक्षामा रहेको सचिव पौडेलले बताए । मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउन सकिन्छ भन्ने हिसाबले नीतिगत रूपमा निर्णय गर्ने हिसाबले सरकार अगाडी बढिरहेको समेत जानकारी गराएका थिए।

Ncell
Extreme Energy

त्यस्तै नेपालमा विदेशी विश्वविद्यालयका पढाइ हुने कोर्स अध्यापन हुने गरेका कारणले पनि अहिले ३४/३५ हजार विद्यार्थी विदेश जानबाट रोकिएको बताउँदै पढ्दै कमाउने वातावरण देशमा सृजना गर्न सकेमा यो समस्या अझ कम गर्न सकिने सचिव पौडेलले धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।