सिधाकुराका लेखहरु
जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्छः सांसद बडू
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका... बुधबार, भदौ १८, २०८२
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका हुन । बुधबार, भदौ १८, २०८२
नेप्से परिसूचक १५ अङ्कले घट्यो
बुधबारको कारोबारमा म्युचुअल फण्ड शून्य दशमलव २२ र व्यापार समूह शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक... बुधबार, भदौ १८, २०८२
डा.स्वर्णिम वाग्ले विरुद्धको दुष्प्रचारमा एमाले युवा संघका नेता
बुधबार, भदौ १८, २०८२
सङ्घीयताको सफल कार्यान्वयन भएनः मुख्यमन्त्री पाण्डे
सङ्घ सरकारबाट बन्नुपर्ने कानुन नहुँदा प्रदेश सरकारले सीमित स्रोत साधनका बीच नागरिकका असीमित आवश्यकता पूरा गर्न सरकारलाई चुनौती थपिएको उल्लेख गर्दै उनले... बुधबार, भदौ १८, २०८२
दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्डबुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैंया घुस... बुधबार, भदौ १८, २०८२
सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
वर्षाका कारण अवरुद्ध जुम्ला जोड्ने सडक लामो समयदेखि खुल्न नसकेको उल्लेख गर्दै सांसद शाहीले अवरुद्ध बाटो खुलाउन पर्याप्त उपकरण परिचालन गरिनुपर्ने बताएका... बुधबार, भदौ १८, २०८२
आफ्नाे डिप फेक अडियो/भिडियो बनाउनेविरुद्ध स्वर्णिम वाग्लेले दिए उजुरी
उनले दिएको जाहेरीमा बिगत दुईदिन देखि आफूप्रति घृणा र द्वेष पैदा गराउने हेतुले सामाजिक संजालमा झुठा बनावटी, नक्कली ध्वनि अंकन समेत गरि... बुधबार, भदौ १८, २०८२
स्याफ्रु–रसुवागढी सडकखण्ड सञ्चालन गर्न अनुरोध
गत असार २४ गतेको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको मुहानको बाँधमा क्षति पुर्याएपछि मर्मत एवं पुनर्निर्माणका लागि अत्यवश्यक उपकरण तथा सामग्री ढुवानी हुननसक्दा... बुधबार, भदौ १८, २०८२
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी तीव्र (तस्विरहरु)
गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुने नेकपा एमालेको पार्टी सचिवालयले जनाएको छ ।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली... बुधबार, भदौ १८, २०८२
उपरथी थापा र सहायकरथी पहाडीलाई दज्र्यानी चिह्न
सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा उपरथीको दज्र्यानी प्राप्त गरेका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ... बुधबार, भदौ १८, २०८२
सुन्तलामा फल झर्ने रोग लागेपछि भोजपुरका किसान चिन्तित
सुन्तलाको फल झर्ने समस्याले किसानलाई चिन्तित बनाएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका किसान डम्बर बस्नेतले जानकारी दिए । सुन्तलामा विभिन्न खालका रोग देखिएपछि किसान... बुधबार, भदौ १८, २०८२
जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ–ठाउँमा सय रुपैयाँ घुस मागे: ज्ञानेन्द्र शाही
‘गृहमन्त्री ज्यूलाई भन्न चाहन्छु, जुम्लाबाट स्याउ ल्याएको हो । अफिम होइन । ठाउँमा–ठाउँमा चेक गरेर प्रहरीले सय रुपैयाँसम्म घुस मागेको छ ।’ बुधबार, भदौ १८, २०८२
सदनमा प्रतिवाद गर्न नसकेर हाम्रा नेताहरुको ‘डिपफेक अडियो’ छरपस्ट पारियोः हरि ढकाल
उनले राणा शासनको उदाहरण दिदै विरोधका आवाज दवाएर लोकतन्त्र बलियो नहुने बताए । ‘विरोधका आवाजहरुलाई दमन गरेर लोकतन्त्र बलियो बन्दैन सभामुख महोदय ... बुधबार, भदौ १८, २०८२