नेभिगेशन
समाज

नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी तीव्र (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा भदौ २० देखि २२ गतेसम्म हुन लागेको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी धमाधम भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुने नेकपा एमालेको पार्टी सचिवालयले जनाएको छ ।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुन लागेको महाधिवेशनको तयारी करिब पूरा भएको नेकपा एमालले जनाएको छ ।  

Ncell
Extreme Energy

त्यस्तै, महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जनाले सहभागीता जनाउँदै छन् ।

1-1756889379.png

3-1756889478.png

2,,-1756889478.png

2,,-1756889470.png

4-1756889466.png

6-1756889465.png

5-1756889466.png

3-1756889470.png

1-1756889479.png

7-1756889465.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।