नेभिगेशन
समाज

उपरथी थापा र सहायकरथी पहाडीलाई दज्र्यानी चिह्न

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका भोलानाथ थापालाई पदोन्नति भएको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित कार्यक्रममा उपरथीको दज्र्यानी प्राप्त गरेका थापालाई निरीक्षणाधिकृतमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

सोही अवसरमा प्रधानसेनापति सिग्देलले सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई पनि दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
१ वर्षमा जेनजीले के पाए ?

१ वर्षमा जेनजीले के पाए ?

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामकी पूजा साहको चिन्ता अझै बढ्दै गएको छ।
यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

यी स्थानमा आज स्थानमा भारी वर्षा हुने

आज मंगलबार देशभर साधारणतया बदली रहनेछ।