सिधाकुराका लेखहरु
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सोमपाल र गुल्सनको ठाउँमा नन्दन र बसिरलाई मौका
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । मंगलबार, जेठ २७, २०८२
नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिबाट पारित
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल... मंगलबार, जेठ २७, २०८२
सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते
“सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा टी–ट्वान्टी आई त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्”, नेपाल क्रिकेट सङ्घ... मंगलबार, जेठ २७, २०८२
दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रियो
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त... मंगलबार, जेठ २७, २०८२
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत
गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । मंगलबार, जेठ २७, २०८२
एउटा व्यक्ति प्रतिपक्षमा हुँदा फाइल खोल्छु भन्छ तर सत्तामा गएपछि खोल्दैन, सुशासन व्यवहारमा प्रकट हुनुपर्योः गोकुल बास्कोटा
सुशासन व्यवहारमा प्रकट हुनुपर्छ, आरोपमा मात्रै होइन । एउटा दल र मानिस विपक्षमा हुँदा फाइल खोलौँ भन्छ, सत्ता पक्षमा हुदा खोल्दैन ।... मंगलबार, जेठ २७, २०८२
तीनकुने प्रकरणमा थुनछेक बहस जारी, अदालतमा प्रतिवादीहरु (तस्विरहरु)
काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका ३९ जनाको थुनछेक बहस सात दिनदेखि जिल्ला अदालत काठमाडौँमा जारी छ। न्यायाधीश... मंगलबार, जेठ २७, २०८२
माधव नेपाल र बिप्लवसँग पार्टी एकताको छलफल चलिरहेको छः प्रचण्ड
मंगलबार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामा रहेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग एकताको... मंगलबार, जेठ २७, २०८२
म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी
‘म देशको पूर्वराष्ट्रपति हुँ, पार्टीको संगठित सदस्य भएर मात्रै होइन, धेरै पहिलेदेखि एमालेसँग आबद्ध छु। अब समाजसँग संवाद गर्न, जनताको आकांक्षा बुझ्न... मंगलबार, जेठ २७, २०८२
यूके पठाइदिन्छु भन्दै ११ करोड बढी ठगी गर्ने दुई जना पक्राउ
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ सरस्वती नगरमा बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२... मंगलबार, जेठ २७, २०८२
आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै
स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । सिरिजका सुरुवाती दुई खेलमा जितेको नेपाल आज... मंगलबार, जेठ २७, २०८२
अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा
गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन्... मंगलबार, जेठ २७, २०८२