सिधाकुराका लेखहरु
भन्सार बढ्ने डरमा ठुलो संख्यामा नयाँ गाडी नेपाल भित्राइयो, चोभार सुख्खा बन्दरगाहमा १ हजारबढी इभी थुप्रिए(तस्बिरहरु)
सुख्खा बन्दरगाहमा मात्रै अहिले १ हजार बढी इभी गाडी थुप्रिएका छन् । चैतसम्म सुनसानजस्तै बनेको सुख्खा बन्दरगाहमा अहिले गाडीले भरिभराउ भएको छ... मंगलबार, जेठ ६, २०८२
किर्तिमानी आरोही मिङ्गमाले सगरमाथामा फहराए अनेरास्ववियुको लोगो र झन्डा
मिङ्गमाले आज बिहान ८ः४० बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । मंगलबार, जेठ ६, २०८२
हुरी र असिनापानीले एक जना घाइते
मंगलबार, जेठ ६, २०८२
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
२०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार... मंगलबार, जेठ ६, २०८२
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । मंगलबार, जेठ ६, २०८२
मनिता मृत्य प्रकरणः 'मेडिकल काउन्सिल नै आरोपित जोगाउन लाग्यो'!
मनिताको उपचारमा एभरेष्ट अस्पताल र चिकित्सक डा. ज्योत्सना शर्मा गम्भिर नहुँदा, मनिताको ज्यान गयो भन्दै उनका श्रीमान सुवास पराजुलीले छानबिन गरि कारबाहीको... मंगलबार, जेठ ६, २०८२
ओलीलाई बालेनको जवाफः सरी केपी ओली, तपाईको भ्रष्ट सिष्टमलाई मेरो समर्थन छैन
उनले लेखेका छन्, जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको... सोमबार, जेठ ५, २०८२
भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते
दुर्घटना लगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पु¥याएपनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले... सोमबार, जेठ ५, २०८२
टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला जेठ ७ देखि
मेलाको अवधिभर साटिने सवारीका लागि न्यूनतम ३० हजार रुपैयाँ मूल्याङ्कन प्रदान गरिनेछ। सोमबार, जेठ ५, २०८२
आफै पत्र लेखेर रेशम चौधरीलाई कारागार पठाउने महिमान विष्ट एक लाख धरौटीमा रिहा
वैशाख १७ गते पक्राउ परेका विष्टलाई काठमाडौ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । सोमबार, जेठ ५, २०८२
‘युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य डरलाग्दो’: गगन थापा
महामन्त्री थापाले भने, “युवा विदेशिनु नौलो कुरा होइन, आउने जाने क्रम चलिरहन्छ तर देश बन्दैन भन्ने भाष्य निर्माण भएर बाहिरिनु डरलाग्दो हुनसक्छ... सोमबार, जेठ ५, २०८२
बालेनले नटेरेपछि प्रधानमन्त्रीको आक्रोश, भन्छन् – हाई लेभल कमिटीमा नआउने हो भने अर्को पटकदेखि नबोलाउनु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आयोजना गरेको कार्यक्रममा महानगरपालिकाका मेयर बालेन शाह नआएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सोमबार, जेठ ५, २०८२
अझै ३ दिन वर्षाको सम्भावना
अहिले प्रि–मनसुनको समयमा खासगरी साँझाको समयमा चट्याङसहितको वर्षा हुनेगर्छ । आज राति पनि देशका विभिन्न भागमा पानी पर्नुका साथै तीन दिनसम्म पानी... सोमबार, जेठ ५, २०८२