नेभिगेशन
समाज

आइसीसी विश्वकप क्रिकेट लिग–२: अमेरिकालाई १२२ रनले हराउदै नेपाल विजयी

काठमाडौँ ।  आइसीसी विश्वकप क्रिकेट लिग–२, अन्तर्गत नेपाल र अमेरिकाबीच भएको आजको खेलमा नेपाल १२२ रनले विजयी भएको छ ।

नेपाल दिएको ३१८ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको अमेरिकाले ४१.२ ओभरमै सम्पूर्ण विकेट गुमाएर जम्मा १९५ रनमात्र जोडेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा ३१७ रन जोडेको थियो ।

Ncell
Extreme Energy

नेपालका लागि इशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेलेका थिए। उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बल खेल्दै ५९ रन जोडेका थिए । भने इशान पाण्डेले ८३ बल खेल्दै ८४ रन जोडेका थिए । त्यस्तै नेपालका कप्तान रोहित पौडेलले ५९ बलमा ४६ रन जोडेका छन्। त्यस्तै यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।