नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

तीनकुने प्रकरणमा थप ३६ जना रिहा, दुर्गा र रविन्द्रसहित ५२ जना हिरासतमै

परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवमा अनुसन्धान भइरहेका ३४ जना र राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेका २ जना छुटेका छन् ।...
भारत-पाक तनावमा नेपालको चिन्ता,भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

भारत-पाक तनावमा नेपालको चिन्ता,भन्यो– आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा छ

२२ अप्रिल २०२५ मा भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएपछि बिहीबार जारी विज्ञप्तिमा नेपालले यस्तो धारणा सार्वजनिक गरेको...
रविन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रविन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित सो प्रकरणमा पक्राउ परेका २४ जनालाई...
रेशम पक्राउ गर्नु कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री

रेशम पक्राउ गर्नु कुनै पूर्वाग्रह थिएन : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक सरकारको कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।
नेप्से परिसूचक १२ अङ्कले घट्यो

नेप्से परिसूचक १२ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार...
म यो सरकारलाई सुझाव दिन्नँ : हरि ढकाल

म यो सरकारलाई सुझाव दिन्नँ : हरि ढकाल

यो सदनले हाम्रा आवाजहरूलाई सुन्दैन, सरकारले सुन्दैन। अनि किन दिने सुझाव? सुझाव चाहिएको भए, यो २९ महिनाको बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीले यो...
पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको दाबी

पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको भारतको दाबी

भारतले पाकिस्तानको वायु रक्षा प्रणाली ध्वस्त बनाएको दाबी गरेको छ । बुधबार राति पाकिस्तानी सेनाले भारतका ४ वटा राज्यका १५ सैन्य अड्डाहरूमा...
इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

“म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने...
डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छः उर्जामन्त्री खड्का

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवाद चाँडै समाधान हुन्छः उर्जामन्त्री खड्का

उनले आफुले कहिले पनि डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नउठान नभनेको स्पष्ट पारे ।
संस्थानका रुपमा रहेका रुग्ण उद्योगहरुलाई नयाँ मोडालिटीमा अघि बढाइने

संस्थानका रुपमा रहेका रुग्ण उद्योगहरुलाई नयाँ मोडालिटीमा अघि बढाइने

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी साउन १५ गतेभित्र संस्थानका रुपमा रहेका नेपालका रुग्ण उद्योगहरुलाई नयाँ मोडालिटीका साथ अघि बढाउने बताएका...
भारत–पाकिस्तानबीचको तनाबले उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाइने

भारत–पाकिस्तानबीचको तनाबले उत्पन्न हुनसक्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाइने

राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति...
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चतकालिन जनआन्दोलन गरिने

राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चतकालिन जनआन्दोलन गरिने

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा गरिएको हो । उक्त घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का...
जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने मनिष झाको चेतावनी

जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने मनिष झाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा क्रिकेट रङ्गशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आन्दोलनको ११० औँ दिनमा काठमाडौँको सडकमा लघुवित्त पीडित (तस्विरहरु)

आन्दोलनको ११० औँ दिनमा काठमाडौँको सडकमा लघुवित्त पीडित (तस्विरहरु)

लघुवित्त पीडितले माइतीघरमा प्रदर्शन गरेका छन् । सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । गत वर्ष सरकारसँग...
जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माओवादी केन्द्रको माग

जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माग गरेका छन् ।