नारायण अर्यालका लेखहरु
कहिले भेटिएलान् भोटेकोशीले बगाएकाहरू ?
बाढी गएको पाँच दिन बितिसक्दा पनि अझै सयौँ व्यक्तिहरुको न सास भेटएको छ, न लास । अझै पनि आफ्ना प्रियजन जीवितै भेटिने... आइतबार, भदौ १४, २०८३
देउवा पक्षले किन फेरि स्वीकारेन गगनलाई सभापति ?
सर्वोच्चले पुनरवलोकनको निस्सा दिएपछि इतर पक्ष उत्साहित छ । निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले त– ‘पार्टीमा पूर्ण एकताको बाटो खुलेको’ टिप्पणी टिप्पणी... बुधबार, साउन २७, २०८३
प्रधानसेनापतिले अकस्मात किन भेटे प्रधानमन्त्रीलाई?
पर्खाल जसरी भत्काइयो त्यसले भने सरकार र सेनाका बीचमा नयाँ पर्खाल ठडियो । मंगलबार, साउन १९, २०८३
राष्ट्रपतिले के सोधे ? बालेनले के जवाफ दिए ?
प्रधानमन्त्रीलाई पहिलो पटक ‘ब्रिफिङ’का लागि शीतलनिवास डाकेका राष्ट्रपति पौडेलले सुरुमै यस्तो प्रश्न गर्लान् भनेर सायद बालेनले पनि सोचेका थिएनन् । स्रोतका अनुसार,... सोमबार, साउन १८, २०८३
जिउँदै पार्टी कार्यालय जान चाहन्थे गोपालमान
अस्पतालको शैय्यामा रहेका गोपालमानले पनि बिपीलाई सम्झिए । सँगै रहेका छोरा सम्पूर्ण श्रेष्ठलाई नजिकै बोलाएर सानो स्वरमा गोपालमानले भने– ‘मलाई पार्टी कार्यालय... बुधबार, साउन १३, २०८३
नेपालमा कहाँ कहाँ बन्दैछन् सुरुङ मार्ग ?
गत जेठ १५ गते संसदमा बजेट पेश गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले आगामी वर्षलाई ‘सडक र सुरुङ मार्ग निर्माणमा फड्को मार्ने... सोमबार, साउन ११, २०८३
एकताको नाममा विभाजनको धम्की
बिहानको कार्यक्रममा एउटा समूह सहभागी भयो, दिउँसोको सभामा अर्को समूह । बिहानको कार्यक्रम सिर्जनात्मक थियो, दिउँसोको कार्यक्रम आरोप–प्रत्यारोपपूर्ण थियो । बुधबार, साउन ६, २०८३