जनताका कुरा > गुनासो

रुसी सेनामा रहेका आफन्तको उद्धार गर्न माग गर्दै पीडित परिवारले सुरु गरे सामूहिक अनसन

वैशाख ७, २०८१

रूसी सेनामा रहेका आफन्तको उद्धार गर्न सरकारलाई पटक पटक गर्रिएको आग्रह उपलब्धिमुलक नरहेको भन्दै पीडित परिवारले माइतिघरमा सामूहिक अनसन सुरु गरेका छन् ।

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

वैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।

हावाहुरीले केरा खेतीमा लाखौँको क्षती

चैत्र ३०, २०८०

‘ऋण लिएर खेती गरेका गैँडाटारका हामी किसानको सपना हावाहुरीले सखाप बनाइदिएको छ ।’, स्थानीय केशब दाहाल बताउँछन् ।

जनकपुरमा मिटरब्याज पीडितले गृहमन्त्रीलाई भेटेर सम्झाए सहमती !

चैत्र २८, २०८०

आयोग गठनको निर्णय भएपनि काम प्रभावकारी नभएको असनतुष्टी व्यक्त गरेका थिए ।

‘सुनको कोटा वितरणमा अनियमितता र तस्करीविरुद्ध बोल्दा मेरो र परिवारको व्यवसायिक हक खोसियो’ -नरेन्द्र कुमार....

चैत्र २५, २०८०

नेपाल रात्न तथा आभुषण संघका निश्कासित वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूमाथि गरिएको कारबाहीको खण्डन गरेका छन् ।

रुसी सेनामा गएका नेपालीको उद्धार गरिदिन गृहमन्त्रीलाई आग्रह

चैत्र २३, २०८०

रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष....

रुसमा बेपत्ताका आफन्तहरु सिंहदरबारको मूलगेटबाट पक्राउ (तस्बिर)

चैत्र १९, २०८०

सोमबार सिंहदरबारको मूलगेट अगाडि प्रदर्शन गर्ने क्रममा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लहानका दलित समुदायका घरभन्दा सुन्दर शौचालय

चैत्र १८, २०८०

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ ।

त्रिविले नतिजा नआउँदै जलायो १८३ विद्यार्थीको उत्तरपुस्तिका, पुन: परीक्षाको तयारी

चैत्र १४, २०८०

जनसंख्या विषयका १८३ थान उत्तरपुस्तिका भेटिएका छैनन् । परिक्षा सकिएर परिक्षण भैसकेपछि सम्परीक्षणका लागि पनिकामा ल्याइएपनि लेजरमा प्राप्त अङ्क चढाउने बेलामा उत्तरपुस्तिका नभेटिएको त्रिवी पनिकाका एक अधिकारले बताए ।

लोकप्रिय