नेभिगेशन
सबै कुरा

एनपीएलमा प्लेअर अफ दि सिरिज बन्दै दीपेन्द्र सिंह ऐरीले जिते ६० लाख मूल्य पर्ने कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधी दिपेन्द्र सिंह ऐरी घोषित भएका छन् । यससँगै उनले अमोडाको ई ५ कार जितेका हुन् । उक्त कारको मूूल्य ५९ लाख ४९ हजार रुपैयाँ पर्छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एनपीएलमा उत्कृष्ठ प्रर्दशन गरिएको भन्दै उनलाई क्यानले प्लेयर अफ दि सिरिज घोषणा गरेको हो । एनपीएलमा दीपेन्द्रको टोली सुुदुरपश्चिम रोयल्स उपविजेता भएको भएको थियो । प्रतियोगीतामा दीपेन्द्रले ९ खेलमा एक अर्ध शतकसहित २२७ रन जोडेका थिए भने ९ विकेट लिएका थिए । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, फाइनलमा हङकङ १९ रनले पराजित

सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको हो ।
नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा

आइतबार बिहान सिंगापुरको सिंगा ओभल ग्राउन्डमा भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
एसियन गेम्स छनोटः  चीनविरुद्ध नेपालको सानदार जित

एसियन गेम्स छनोटः चीनविरुद्ध नेपालको सानदार जित

दोस्रो विकेटका लागि कुशल भुर्तेल र कुशल मल्लले १ सय ७५ रनको साझेदारी गरे। योसँगै भुर्तेल र मल्लले सन् २०१९ मा सिंगापुर टी-२० त्रिकोणात्मक सिरिजमा पारस खड्का र...