नेभिगेशन
सबै कुरा

काठमाडौँ प्रहरीले एकै दिन पक्राउ गर्याे ७१ जना फरार प्रतिवादी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले एकै दिन ७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अदालतबाट फैसला कार्यन्वयनका लागि भएको पत्राचारअनुसार उनीहरूलाई पक्राउ गरिएको परिसरले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार हिजो एकै दिन ६ दर्जन अर्थात ७१ जना प्रतिवादी पक्राउ गरिएको परिसरका एसपी एवम् प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । एसपी अधिकारीकाअनुसार फरार प्रतिवादी पक्रिने निरन्तरको अभियान अन्तर्गत सफलता हात पारिएको हो।

Ncell
Extreme Energy

चालु आर्थिक वर्षको साउन देखि यता मात्रै त्यस्ता एक हजार २ सय ९८ जना प्रतिवादीलाई पक्रिएर अदालतमा पेश गरिएको छ । उनीहरूमथि ४४ करोड ९५ लाख रुपैयाँ बढी जरिवाना असुल गर्न बाँकी छ । पक्राउ परेका सबै प्रतिवादीबाट कुल १२०  वर्ष २० दिन कैद भुक्तानी हुन बाँकी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै