नेभिगेशन
सबै कुरा

केपी ओलीको निरंकुशता र सत्ताउन्माद मेरो सदस्यता खारेजीको कारण बन्यो : भिम रावल

काठमाडौँ । नेकपा एमालेबाट निकालिएका भिम रावलले केपी शर्मा अ‍ोलीको निरंकुश र सत्ता उन्माद आफ्नो पार्टी सदस्यता खारेजीको कारण बनेको बताएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रको हित, पार्टी एकता, शुसानलाई अंगाल्नेले देशभक्त, समानता र शुसासनको पक्षधारलाई दुत्कार्नु कुनै नौलो नलागेको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘राष्ट्रको हित, सिद्धान्त, आदर्श, जनाधिकार, विधि, पद्धति तथा पार्टी एकतालाई गौण ठान्दै पद र स्रोतका लागि तल्लीन हुनेले देशभक्त, समानता, न्याय, विधि, शुसासन र इमानदारीको पक्षधारलाई दुत्कार्नु मलाई आश्चर्य लागेको छैन ।’, आक्रोशित मुद्रामा रावलले भने, ‘केपी ओलीको त्यस्तै सोच, चरित्र, व्यवहार तथा निरंकुश, स्वेच्छाचारी र तानाशाही सत्ताउन्माद मेरो सदस्यता खारेजीको कारण बनेको छ ।’

त्यस्तै उनले केपी ओली र एमाले पार्टीले गरेको गलत कामलाई प्रश्न उठाउनेहरुमाथि कारबाहीको डण्डा चलाएको बताएका छन् ।  




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...