नेभिगेशन
सबै कुरा

फागुन १६ र १७ गते काठमाडौँमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै

काठमाडौँ । पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै आन्तरिक रोजगार प्रवद्र्धन दशकको अवधारणालाई मूर्त रुप दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आयोजना गर्न लागेको जनाएको हो ।

Ncell
Extreme Energy

उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तारिक रोजगरा दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिने र वैदेशीक रोजगारीका क्षेत्रमा देखा परेका चूनौतिहको विश्लेषण गरि आगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने उदेश्यले सम्मेलनको आयोजना गरिएको मन्त्रालयका प्रवक्ता एवं राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

सम्मेलनमा तीनै तहका सरकार, निजि क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार बिषयसंग सम्बन्धीत व्यवसायी र अनुसन्धानकर्ता, बिज्ञ लगाएत पाँच सय जनाको सहभागीता रहने उनले बताए । 

सम्मेलनले बिभिन्न अन्तर–सम्बन्धीत बिषयमा श्रमिक, रोजगारदाता र सरकारका अतिरिक्त यस क्षेत्रका विज्ञ, अध्ययन अनुसन्धानकर्ता र नीति निर्माणहरुको समेत सहभागीतामा सघन छलफलको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...