नेभिगेशन
सबै कुरा

इजरायलमा मृत्यु भएका सबै विद्यार्थीको शव प्राप्त भएपछि नेपाल पठाइने

'हमास'को आक्रमणबाट मृत्यु भएका ५ नेपाली विद्यार्थीको शव इजरायलले नेपाललाई जिम्मा लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टर अन्तर्गत किबुज रहेका १७ विद्यार्थी ुहमासुको आक्रमण परेका थिए । जस मध्ये १० को ज्यान गयो थियो । आक्रमण मृत्यु भएका मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव तेल अभिभसिथत नेपाली दूतावासलाई प्राप्त भएको दूतावासले जनाएको छ ।

Ncell
Extreme Energy

अन्य ५ नेपाली विद्यार्थीको शव आएको छैन । दुतावास स्रोतका अनुसार सबैजनाको शव प्राप्त भएपछि नेपाल पठाउने तयारी थालिएको छ ।

दुतावासका अनुसार आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका एकजना नेपाल आइसकेका छन् भने एकजना दूतावासको हेरचाहमा छन् । साथै दुईजना अस्पतालमा उपचाररत छन् ।

हमासले नियन्त्रणमा लिएका कञ्चनपुरमा विपिन जोशीको अवस्था भने अझै पत्तो नलागेको दूतावासले जनाएको छ ।

इजरायलमा हमासको आक्रमणका कारण उजाडिएको १० नेपाली परिवार, जो छाेराकाे शव पर्खिरहेका छन्


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...