नेभिगेशन
पैसाका कुरा

बिर्यानी अड्डाको ‘बिर्यानी फेस्ट’ : ५ सयमा ‘अनलिमिटेड’ बियार्नी


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । बिर्यानी अड्डाले आफ्नो वार्षिकोत्सवमा 'बियार्नी फेस्ट' गर्ने भएको छ । आफ्नो छैटौँ वार्षिकोत्सवमा बिर्यानी अड्डा बालुवाटारले ‘ग्रान्ड अनलिमिटेड बियार्नी फेस्टिभल’ गर्ने भएको हो । 

Ncell
Extreme Energy

अड्डाले भोलिबाट फागुन २१ गतेसम्म सो फेस्टिबल गर्ने भएको छ । सो अवसरमा ग्राहकहरुले ५ सयमा विभिन्न ५ प्रकारका बियार्नीको मज्जा लिन सक्ने बताइएको छ । कम्पनीका महाप्रबन्धक सुरेश भुजेलका अनुसार सो अवसरमा हाइद्राबादी, लखनउ, केरला, पाकिस्तानी र अरबिक मज्बोस बियार्नीको अनलिमिटेड मज्जा लिन सकिने छ । 

अड्डाले आफ्नो वार्षिकोत्सवमा ४० वर्षभन्दा लामो समय सेफका रुपमा सेवा दिँदै आएका राजकुमार र श्रीकृष्णबाट सेवा प्रदान गर्ने जनाएको छ । 

त्यस्तै आफूहरुले पछिल्ला छ वर्षहरुमा उत्कृष्ट बिरयानी, कबाब, भारतीय करी र विविध बहुपकवान मेनुको सेवा दिँदै आएको बिर्यानी अड्डाले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...