नेभिगेशन
सबै कुरा

इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायलमा

काठमाडाैँ : इजरायललाई हौसला दिन अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

११ दिनदेखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायलको समर्थन गर्न पुगेका बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका छन्।

Ncell
Extreme Energy

युद्धग्रस्त इजरायललाई समर्थन र हौसला साथै इजरायल–हमासबिचको द्वन्द्मा अरू मुलुक संलग्न हुने अवस्था आउन नदिन बाइडेन बुधबार इजरायलस्थित तेल अभिभ पुगेका हुन्। उनले इजरायलका प्रधानमन्त्री बन्यामिन नेतन्याहुसँग लडाइँबारे छलफल गर्नेछन् । 

गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५०० जनाको ज्यान गएको दाबी भइरहेका बेला उनी इजरायल भ्रमणमा निस्किएका हुन्। मंगलबार राति गाजाको एक स्थानीय अस्पतालमा आक्रमण हुँदा ५ सय बढी प्लालेस्टाइनी नागरिकको मृत्यु भएको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...