नेभिगेशन
सबै कुरा

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू १९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युएसडी युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको आक्रमाक प्रदर्शनमा नेपालले ठुलो लक्ष्य बनाएको छ । 

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्रिकेटः  आज नेपाल र स्कटल्याण्ड भिड्दै

क्रिकेटः आज नेपाल र स्कटल्याण्ड भिड्दै

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको...
लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल...
गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

गुल्सनले ५ विकेट लिएपछि हार्यो ओमान

आजको जितसँगै नेपालले यस सिरिजमा चारमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । हालसम्मका २४ खेलबाट १८ अंक जोडेको नेपाल लिग टु को सातौं स्थानमा छ ।...
विश्वकप लिग२ः युएईमाथि नेपालको जित

विश्वकप लिग२ः युएईमाथि नेपालको जित

नेपालले सुरुआती ओभरमा केही दबाब झेले पनि मध्यक्रममा ऐरी र भण्डारीबीचको साझेदारीले इनिङ्स सम्हालेको थियो ।