नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीको बोली राखेको भन्दै भोलीबाट प्रदर्शन गर्ने भनिएको 'राजागंज'को सेन्सर रोकियो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली प्रयोग गरेकै कारण केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले भोलीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘राजागंज’को सेन्सर नै रोकेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


फिल्मका निर्देशक दीपक रौनियारका अनुसार एक सातादेखी प्रदर्शन अनुमतिका लागि पर्खिएपनि अन्तिम अवस्थामा आएर चलचित्रमा प्रयोग भएको प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीलाई हटाउन भनिएको छ । 
साथै चलचित्रमा वर्णको कुरा राख्न नपाइने भनिएको छ। 

Ncell
Extreme Energy


चलचित्र टिमका अनुसार सेन्सर बोर्डले भनेको दृश्य हटाउँदा चलचित्रको मर्मनै हराउने छ । बोर्डका एक सदस्यले भने प्रधानमन्त्रीले बोलेको कुरा राख्न प्रधानमन्त्री ओलीको अनुमती टिमले लिए सेन्सर पास गरिने छ । 


राजागंजको ट्रेलरमा प्रधानमन्त्री ओलीले २०७२ भदौमा दिएको एक संवाद राखिएको छ । उक्त संवादमा प्रधानमन्त्री ओलीले रुखबाट झरेका केही आँपको भनिरहेको सुनिन्छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।
तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

तीजका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा यस्तो छ तयारी

हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ ।
भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

भोटेकोशी र त्रिशूली किनारका बस्ती सारिने, बाढी प्रभावितलाई नुवाकोट र रसुवामा सुरक्षित जग्गा खोजिँदै

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएर घरवास गुमाएका नागरिकलाई प्रदेश सरकारले पुर्नवासको व्यवस्था गर्ने बताएका छन् ।

भर्खरै