नेभिगेशन
समाज

पुर्पक्षका लागि कारागार चलान भएका थुनुवाको फैसला हुन नपाउँदै मृत्यु

विराटनगर ।  मोरङमा पुर्पक्षका लागि कारागार चलान भएका एक थुनुवाको मृत्यु भएको छ । अदालतले तोकेको २५ हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा थुनामा पुगेका एक थुनुवाको फैसला हुन नपाउँदै मृत्यु भएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का जितबहादुर देवान रहेका छन् । ३८ वर्षीय उनीविरुद्ध गत मंसिर २३ गते जिल्ला अदालत मोरङले आपराधिक उपद्रो मुद्दामा पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेशबमोजिम धरौटी बुझाउन नसक्दा मोरङ कारागारमा चलान भएका उनको फैसला हुन नपाउँदै मृत्यु भएको हो । 

Ncell
Extreme Energy


कारागारमै भएको समयमा उनका हातखुट्टा नचल्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार उनको निधन भएको कारागार प्रशासनले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...