नेभिगेशन
समाज
डोनाल्ड ट्रम्प

अमेरिकाले खतरनाक २ सय बढी कैदीलाई साल्भाडोरको कठोर जेलमा पुर्यायो (भिडियो)

काठमाडौँ । अमेरिकाले निकै ‘खतरनाक’ ग्याङ मानिने अपराधिक समुहका २३८ जना कैदीबन्दीलाई एल साल्भाडोरको निकै कठोर जेलमा पठाएको छ। अमेरिकाले ‘अपराधी आप्रवासी’ भन्दै आएका भेनेजुलाका लगभग २३८ जनालाई मध्य अमेरिकी उक्त देशको जेलमा लगेको हो । २०२३ मा बनोको साल्भाडोरको यो जेल निकै कडा र खतरानाक मानिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४० हजार कैदी रहेको यो जेलमा कुख्यात र खतरनाक अपराधीहरूलाई राखिन्छ। अमेरिकाबाट सल्भडोरको जेल सार्दै गर्दाको भिडियो राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा राखेका छन् । 

Ncell
Extreme Energy

अमेरिकाका अनुसार उनीहरु अन्तर्राष्ट्रिय आपराधिक समूह एमएस १३ का सदस्यहरू हुन् जो निकै खरतानक छन्। उनीहरुलाई अमेरिकाले अपराधी घोषणा गरको छ। अहिले ट्रम्पले बिना सुनुवाई देश निकाला गर्ने कानुन लागु गरेका छन्।

यो कानुनअनुसार अमेरिकाले अपराधी घोषित गरेका आप्रवासीहरूले कुनै पनि न्यायिक निकायमा अपिल गर्न पाउने छैनन्। हालैमात्र ट्रम्पले साल्भाडोरसँग अपराधि राख्ने जेलका लागि सम्झौता गरेका थिए। यो विश्वकै एक अनौठो सम्झौता हो जसले एक अर्को देशमा कैदीहरू राख्ने बाटो खुलाइ दिएको छ। त्यो एक प्रकारले अमेरिकाले जेल भाडामा लिएजस्तै हो।

यो जेलमा आफूले कैदी राखेवापत अमेरिकाले साल्भाडोरलाई लाखौं डलर तिर्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

एनभिडियाका सीईओलाई फोन गर्दै ट्रम्पले भने : एआई सुरक्षासम्बन्धी चिन्ता भ्रामक हो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई फोन गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विकासको जोडदार वकालत गरेका छन् ।
दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

दल त्याग गर्ने १० स्थानीय जनप्रतिनिधिको पद गयो

निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित १० जनाबह स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ ।
रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

रसुवा बाढी : ऊर्जामन्त्री श्रेष्ठले स्थगित गरे कोरिया भ्रमण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्ध गरेका छन् ।
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, राजदूत नियुक्ति सिफारिस गरिने

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।