नेभिगेशन
समाज

२५ करोड नगद बोकेर काठमाडौँबाट केरुङ जाँदै थियो ट्रक

काठमाडौं । काठमाडौंको झोरबाट अमेरिकी डलर सहित २५ करोड रुपैयाँ  बरामद भएको छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौंको झोरबाट चीनको केरुङ जाने तयारीमा रहेको ना१ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएका थियो ।

Ncell
Extreme Energy

उक्त ट्रकमा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोल गरि करिब २५ करोड नगद भेटिएको छ । प्रहरीले ट्रक चालक  कुसाङ लामालाई नियन्त्रणमा लिएको छ ।

उक्त रकम केका लागि केरुङ लैजान लागिएको थियो भन्ने नखुलेपनि प्रारम्भिक अनुसन्धानबाट सुन तस्करीको भएको देखिएको प्रहरी स्रोतले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा...
प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

प्रतितोला १ हजार ७०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको...
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।