नेभिगेशन
समाज

पछिल्ला टिकाटिप्पणीबारे नेपाली सेनाले मुख खोल्यो 

काठमाडौं । पछिल्लो राजनीतिक घटना क्रमसँग जोडेर सामाजिक संजाल तथा संचारमाध्यमा नेपाली सेनाका नाममा विभिन्न चर्चा भएपछि नेपाली सेनाले मुख खुलेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै सेनालाई जोडेर आएका विभिन्न टिकाटिप्पणी तथा विश्लेषणबारे आधिकारिक रुपमा बोलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तीमा नेपाली सेनाका नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको उल्लेख गर्दै सेनाले आफ्नो आधिकारिक जानकारी लिएर यथार्थपक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको हो ।

Ncell
Extreme Energy

यस्तै सेनाले आफ्नो आधिकारिक धारणा तथा गतिविधिहर नियमितरुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक जनाउँदै सेनाले तथ्यपरक जानकारी मात्रै सम्प्रेषण गर्न सार्वजनिक आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

नेपालले भदौ महिनामात्रै बिजुली बेचेर पाँच अर्बभन्दा बढी आम्दानी गरेको छ ।
हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

हिउँदमा काठमाडौँको विद्युत माग धान्न ऊर्जा मन्त्रालयले बनायो एकीकृत रणनीति

सरकारले आगामी जाडोयाममा काठमाडौँ उपत्यकामा हुन सक्ने विद्युतको अत्यधिक मागलाई सम्बोधन गर्दै निर्बाध र सहज आपूर्ति सुनिश्चित गर्न एकीकृत रणनीति बनाएको छ ।
बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

बाढी प्रभावित रसुवाको उत्तरगया–१ मा जोडियो बिजुली

सरकारले बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनःस्थापनालाई तीव्रता दिएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।