नेभिगेशन
समाज

भेप तस्करी गर्ने भाटभटेनी सुपरमार्केटलाई दाता भनेर प्रधानमन्त्रीले संरक्षण नगरुन्ः मनिष झा

काठमााडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अबैध रुपमा विद्युतीय चुरोट(भेप) भित्राउने भाटभटेनी सुपरमार्केटलाई सत्तारुढ दलको जग्गादाता भएकै कारण संरक्षण नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले तातोपानी भन्सार नाकाबाट अबैधरुपमा विद्युतिय चुरोट(भेप) भित्र्याउने गाडी भाटभटेनी सुपरमार्केटको भएको खुलेको बताए । 
झाले भने, 'प्रधानमन्त्री ज्यूको पार्टी कार्यालय बनाउने दाता भएकाले संरक्षण नगरियोस्,' ।

Ncell
Extreme Energy

बुधबार तातोपानी भन्सार नाकाबाट २२ लाख २० हजार रकम बराबरको ७ सय ४० थान भेप सहित प्रहरीले ना ५४९६ नम्बर ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा भन्सार छली गरी ल्याएको  भाटभटेनी सुपरमार्केटको सामानसहित ५५ वटा विद्युतीय चुरोट (भेप) का ठुला डब्बा, ३० वटा सानो डब्बा फेला परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...